पहिलो इनिङमा ब्याटिङमा कमजोर कर्णाली र फिल्डिङमा सशक्त सुदूरपश्चिम (तस्बिरहरू)

पहिलो इनिङमा ब्याटिङमा कमजोर कर्णाली र फिल्डिङमा सशक्त सुदूरपश्चिम (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिम विरुद्ध कर्णालीले १ सय २ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

तर, कर्णाली र सुदूरपश्चिमका समर्थकको टियू क्रिकेट मैदानमा उल्लेख्य उपस्थिति छ।

पहिलो इनिङमा कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रन मात्र बनाउन सक्यो। अहिले सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ। पहिलो इनिङमा कर्णाली ब्याटिङमा कमजोर देखियो फिल्डिङमा सुदूरपश्चिमको सशक्त उपस्थिति थियो। 

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?