एनपिएल फाइनल खेल अघि क्रिकेट मैदान, टिकट नपाएकाहरू निराश (तस्बिरहरू)

एनपिएल फाइनल खेल अघि क्रिकेट मैदान, टिकट नपाएकाहरू निराश (तस्बिरहरू)
+
-

काठमाडौँ- एनपिएलको फाइनल खेल आज केही समयपछि सुरु हुँदैछ। खेल हेर्नका लागि टियू मैदानमा बिहानैदेखि दर्शकको भीड लाग्न थालेको छ।

टिकट अनलाइन काटेकाहरुलाई प्रहरीले स्क्यान गर्न खल्तीको काउन्टरमा पठाएर मैदान क्षेत्रमा प्रवेश दिइरहेको छ।

मैदान वरिपरि क्रिकेट फ्यानहरुको ठूलो हुल छ। टिकट अगाडि नै बिक्री भइसकेका कारण टिकट किन्न नपाएकाहरू निराश बनेका छन्।

केही मानिसहरू अझै टिकट किन्न पाइन्छ कि आशमा रहेका छन्।

तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?