आठ सदस्यीय जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति गठन

आठ सदस्यीय जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति गठन
+
-

सिमकोट – जिल्लामा प्रजनन स्वास्थ्य समन्वय समिति गठन गरिएको छ। प्रजनन स्वास्थ्य सेवाको उपभोग बढी मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी ल्याउन जिल्लास्तरीय समिति गठन गरिएको हो।

जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा आठ सदस्यीय जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति गठन गरिएको स्वास्थ्य सेवा कार्यमा उक्त कार्यक्रम हेर्ने सम्पर्क ब्यक्ति सपना रानामगरले जानकारी दिइन्।

समितिको सदस्यमा जिल्ला अस्पतालको मेसु, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, नेपाल रेडक्रम सोसाइटीका प्रमुख, सम्बन्धित वडाको अध्यक्ष, सम्पर्क ब्यक्ति, सम्बन्धित स्थानीय तहको महिला तथा बालबालिका शाखा प्रमुख र स्वास्थ्य सेवा कार्यालयका प्रमुख सदस्य सचिव छन्।

त्यसैगरी सरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजलाई पनि आमन्त्रीत सदस्यमा चयन गरिएको छ। यसलाई चाँडै जिल्लाका अन्य ६ वटा गाउँपालिका स्तरमा पनि बिस्तार गरिने उनले बताइन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?