रविको थुनछेक बहस सकिएन, अदालतमा समर्थकको नाराबाजी (तस्बिरहरु)

रविको थुनछेक बहस सकिएन, अदालतमा समर्थकको नाराबाजी (तस्बिरहरु)
+
-

काठमाडौँ – थुनछेक बहस नसकिएपछि सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायिक हिरासत बसाइ लम्बिएको छ।

आइतबार अदालतमा बयानका लागि उपस्थित भएका लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आजसम्मका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए।

तर, सरकारी वकिल र पीडित पक्षका वकिलले मात्रै बहस गरेको र प्रतिवादीहरुको तर्फबाट बहस गर्न नभ्याइएपछि लामिछानेलाई न्यायिक हिरासतमा राख्ने आदेशले निरन्तरता पाएको हो।

लामिछाने अदालतबाट बाहिर निस्किँदै गर्दा रास्वपाका कार्यकर्ताले उनको पक्षमा नाराबाजीसमेत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?