काठमाडौँमा मगर समुदायको माघे संक्रान्ति पर्व (तस्बिरहरु)

काठमाडौँमा मगर समुदायको माघे संक्रान्ति पर्व (तस्बिरहरु)
+
-

काठमाडौँ – मगर समुदायले माघे संक्रान्ति पर्व धुमधामका साथ मनाउँदै छन्। उनीहरुले माघे संक्रान्ति पर्वको अवसरमा काठमाडौँमा पनि विविध कार्यक्रम गरेका छन्।

त्यही क्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्ने मगर समुदायले भृकुटीमण्डपदेखि टुँडिखेलसम्म विभिन्न झाँकीसहित र्‍याली निकालेका छन्।

कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो साँस्कृतिक पोशाकसहित टुँडिखेल पुगेका छन्। उनीहरुले आफ्ना छोरी–चेलीको पूजा गर्नुका साथै विभिन्न मौलिक नृत्यसमेत प्रस्तुत गरे।

मगरहरुकाे बसाेबास विशेषगरी पडाडी क्षेत्रमा भए पनि गण्डकी क्षेत्रमा मगर समुदायकाे जनसंख्या धरै रहेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?