दलितका माग बेवास्ता गरिएको भन्दै निर्वाचन आयोगको गेटमा धर्ना (तस्बिरहरू)

दलितका माग बेवास्ता गरिएको भन्दै निर्वाचन आयोगको गेटमा धर्ना (तस्बिरहरू)
+
-

काठमाडौं- दलितका लागि दलित अभियान, नेपालले दलितका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै निर्वाचन आयोगको गेटमा धर्ना दिएको छ।

आज भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्याली निकालेर त्यहीँ धर्ना दिइएको हो।

दलितको प्रतिनिधि सुनिश्चित हुने खालको समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने लगाएतका मागसहित उनीहरू आज निर्वाचन आयोगमा पुगेका छन्। यता, निर्वाचन आयोगका प्रतिनिधिले भने उनीहरूको मागपत्र बुझेका छैनन्।

यस्तो छ पत्र: 

४५ औं दिनसम्म सडकबाट उठाएको दलितको मागप्रति सरकारले बेवास्ता गरेकोको उनीहरूको आरोप छ।

खगेन्द्र सुनारको संयोगकत्वमा रहेको दलितका लागि दलित अभियानले लामो समयदेखि दलित अधिकारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

‘दलितलाई खोइ!’ लेखेको पम्प्लेट बोकेर घाटी र दुवै हातमा साङ्लो लगाउँदै सुनार र्‍यालीमा निस्किएका छन्।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?