टुँडिखेलमा सोनाम ल्होसारको रौनक (तस्बिरहरु)

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (तस्बिरहरु)
+
-

काठमाडौँ – तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होसार पर्व मनाउँदै छन्। काठमाडौँ उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासका साथ सोनाम ल्होसार मनाइँदै छ।

ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ। टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना साँस्कृतिक, धार्मिक नाचगान एवं झाँकीसमेत प्रदर्शन गरेका छन्।

आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ। आजको दिनलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन्।  

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?