संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक जारी (तस्बिरहरू)

संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक जारी (तस्बिरहरू)
+
-

काठमाडौँ- संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक बसिरहेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक जारी छ । बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत हुने कार्यसूची छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको बैठकमा बजेटको अर्धवार्षिक समीक्षा, अर्थ समितिका सभापति सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

अहिले सांसदहरूले समसामयिक विषयमा बोल्ने क्रम जारी छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?