मिनी ग्रेटवालमा रमाएका पर्यटक (तस्बिरहरू)

मिनी ग्रेटवालमा रमाएका पर्यटक (तस्बिरहरू)
+
-

काठमाडौँ- दोलखाको शैलुङमा मिनी ग्रेटवाल निर्माण गरिएको छ। पछिल्लो समय उक्त मिनी ग्रेटवाल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र  बनेको छ।

त्यहाँ आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ। मिनी ग्रेटवाल बनेपछि त्यहाँ घुम्न जाने मानिसहरूको संख्या वृद्धि भइरहेको छ। 

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको शैलुङ जाँदा मिनी ग्रेटवाल हुँदै जान सकिने र त्यसले पर्यटकलाई आकर्षित गरेको देखिन्छ।

प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण मिनी ग्रेटवाल पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो।

मिनी ग्रेटवाल घुम्न जानेहरू तस्बिर लिनेदेखि हिमालका दृश्यसँग रमाइरहेका देखिन्छन्। सूर्य अस्ताएको दृश्य हेर्नका लागि पनि मानिसहरू त्यहाँ जाने गरेका छन्। 

थप तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?