मेलम्चीको पाइप फुटेर बबरमहलका सडक र कार्यालय अस्तव्यस्त हुँदा (तस्बिरहरू)

मेलम्चीको पाइप फुटेर बबरमहलका सडक र कार्यालय अस्तव्यस्त हुँदा (तस्बिरहरू)
+
-

काठमाडौँको बबरमहलमा बुधबार मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप नै फुटेपछि पानी बाहिर निस्केर मुख्य सडकमात्र जलमग्न बनाएन, नजिकैका सरकारी कार्यालयहरूमा पनि पानी पस्यो। पानी पसेपछि कार्यालयहरूमा कर्मचारीहरूलाई आवतजावतमा समस्या भएको थियो भने केही बेर जनजीवन अस्तव्यस्त बनेको थियो।

केही घन्टापछि बल्लतल्ल पानी व्यवस्थापन हुन सकेको छ भने आवतजावत सुचारु भएको छ। यद्यपि कार्यालयहरूमा थुप्रिएको पानी अझै व्यवस्थापन हुन सकेको छैन।

विद्युत प्राधिकरणको लापरबाहीका कारण मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो।

प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको एक अधिकारीले जानकारी दिएका छन्।

खानेपानी मन्त्रालयका एक अधिकारीका अनुसार विद्युत प्राधिकरणको लापरबाहीले बबरमहलमा मेलम्चीको पाइप फुटेको हो।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?