
काठमाडाैँ– नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल नियमन गर्ने नाममा नियन्त्रण गर्न खोज्ने सरकारलाई खबरदारी गर्न र सामाजिक सञ्जाल विधेयकको व्यापक परिमार्जनका लागि दबाब दिन बुधबार प्रदर्शन गरेको छ।
सामाजिक सञ्जाल नियमन गर्ने नाममा नियन्त्रण गर्न खोज्ने सरकारलाई खबरदारी गर्न र सामाजिक सञ्जाल विधेयकको व्यापक परिमार्जनका लागि नेविसंघ केन्द्रीय कार्यसमितिले माइतीघर मण्डलामा बुधबार दबाब सिर्जना गर्न प्रदर्शन गरेको हाे।
सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको सर्वत्र विरोध भइरहेका बेला सरकारमे रहेको दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पनि यसको विरोध गरेको हो।
तस्बिरहरू: