बबरमहल क्षेत्रको निरीक्षणमा पुगे खानेपानीमन्त्री यादव, कर्मचारीहरूको उद्धार (तस्बिरहरू)

बबरमहल क्षेत्रको निरीक्षणमा पुगे खानेपानीमन्त्री यादव, कर्मचारीहरूको उद्धार (तस्बिरहरू)
+
-

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्न भएर जनजीवन अस्तव्यस्त भएको बबरमहल क्षेत्रको खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरेका छन्।

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुबानमा परेको थियो। दिउँसो २ बजेतिर पाइप फुटेपछि बबरमहलका जिल्ला अदालत र विशेष अदालतसहित विभिन्न सरकारी कार्यालयहरू डुबानमा परेका थिए।

मन्त्री यादवका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा पाइप फुटेको हो। आफू कार्यक्रमको लागि पोखरामा भएपनि पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ काठमाडौं फर्किएको उनले बताए।

सरकारी कार्यालयहरूमा रहेका कर्मचारी तथा अधिकारीहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गर्नुपर्ने अवस्था आएको थियो।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?