कर्णाली देउडा प्रतिष्ठान हुम्ला शाखाको तदर्थ समिति गठन

कर्णाली देउडा प्रतिष्ठान हुम्ला शाखाको तदर्थ समिति गठन
+
-

सिमकोट – कर्णाली देउडा प्रतिष्ठानको हुम्ला शाखा गठन गरिएको छ। भाषा साँस्कृती संरक्षण प्रर्बधन र पुस्ता हस्तान्तरण गर्ने उदेश्यका साथ शाखा गठन गरिएको हो।

हुम्ला जिल्लाका देउडा गायकहरुको उपस्थितीमा कर्णाली देउडा प्रतिष्ठान हुम्ला शाखा गठन भएको प्रतिष्ठानको कर्णाली प्रदेश सदस्य तीर्थराज रोकायाले बताए।

शाखाको अध्यक्षमा चन्द्र प्रकाश ढकाल (झलक), अदानसिंह कार्की उपाध्यक्ष, युबराज भण्डारी सचिब, दिपा भण्डारी सहसचिव, अजमल बुढा कोषाध्यक्षमा चयन भएका छन्।

त्यसैगरी, शाखाको सदश्यहरुमा अक कार्की ताजाकोट, अदानकला महतारा अदानचुली, नैन नेपाली सर्केगाड, माया थापा सर्केगाड, उद्धिम धिताल चंखेली, माया देबि शाही चङ्खेली, भानु भक्त जैसी खार्पुनाथ, प्रकाशबहादुर शाही खार्पुनाथ, धर्मराज बोहोरा सिमकोट गाउँपालिकाका रहेका छन्। हाललाई यसलाई तदर्थ समितिका रुपमा गठन गरिएको छ।

स्थानीय देउडा साँस्कृतिको प्रर्बद्धनमा ध्यान केन्द्रीत हुने अध्यक्षमा चयन भएका ढकालले बताउनुभयो।अब चाँडै यसलाई जिल्लाका सात वटै स्थानीय तहमा सञ्जाल निर्माण गरिने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?