ललितपुरको सिभिल होम्समा आगलागी

ललितपुरको सिभिल होम्समा आगलागी
+
-

काठमाडौँ– ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ। आइतबार बिहान सुमनध्वज जोशीको घर नम्बर ४६ मा आगलागी भएको हो।

पुजा कोठामा बालिएको बत्तीबाट आगलागी भएको ललितपुर महानगर प्रहरी बल प्रमुख श्री सिताराम हाछेथुले बताए। साढे तीन तलामाथिको घरमा आगलागी भएको हो।

नगर प्रहरी समयमै पुगेर आगो निभाएपछि आगो अन्य घरमा फैलन नपाएको हाछेथुले बताए। महानगरको दुई वटा दमकल र एउटा ट्याङ्करबाट आगो निभाइएको थियो।

आगलागीबाट घरमा क्षति पुगेको छ। क्षतिको एकिन विवरण संकनल भइसकेको छैन।

आगलागीको खबर महानगर प्रहरीले ८:३९ मा प्राप्त गरेको थियो। प्रहरी बल प्रमुख हाछेथुकाअनुसार आगो निभाउन आधा घण्टा लागेको थियो।

–अपडेट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?