महाशिवरात्रिका लागि यसरी सजाइँदै छ पशुपति क्षेत्र (तस्बिरहरू)

महाशिवरात्रिका लागि यसरी सजाइँदै छ पशुपति क्षेत्र (तस्बिरहरू)
+
-

काठमाडौँ – आगामी बुधबार मनाइने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा जोडतोडका साथ तयारी चलिरहेको छ।

यतिबेला पशुपति क्षेत्रमा सजावटको काम भइरहेको छ। फूलका माला उन्नेदेखि फूल सजाउनेसम्मका काम हुँदै छन्। पशुपति क्षेत्र दुलही झैं सिंगारिँदै छ।

पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान फूल र झिलिमिलि बत्तीले सिँगारिएको छ। महाशिवरात्रिमा पशुपतिमा लाखौँ श्रद्धालु भक्तजनहरू पुग्ने गर्छन्।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?