संसद्‌ बैठकमा छैनन् सांसद (तस्बिरहरू)

संसद्‌ बैठकमा छैनन् सांसद (तस्बिरहरू)
+
-

काठमाडौं- मंगलबार दिउँसो १ बजे सुरु भएको प्रतिनिधिसभाको बैठक सांसदविहीन जस्तै छ। सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका कुर्चीहरू खाली छन्।

संसद्‌मा विधेकमाथि छलफल भइरहेको छ। तर महत्त्वपूर्ण मानिने विधेयकमाथि छलफलका लागि सांसदहरू अनुपस्थित देखिनुले उनीहरूले विधेकलाई महत्वकासाथ नहेरको देखिन्छ।

कानुन बनाउने सांसदहरू बैठकमा अनुपस्थित हुने मात्र होइन। सांसदहरू हाजिर लगाएर बाहिरिने गरेको पनि देखिन्छ।

आजको संसद्‌मा नेपाल हवाई सेवा प्राधिकरण विधेक प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यतालिका छ।

तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?