हजारौं घरेलु दर्शकलाई निराश बनाएको नेपाल र म्यानमारबीचको खेल (तस्बिरहरू)

हजारौं घरेलु दर्शकलाई निराश बनाएको नेपाल र म्यानमारबीचको खेल (तस्बिरहरू)
+
-

काठमाडौँ- चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फूटबलको फाइनलमा नेपालले धेरै मौका गुमाउँदा उपाधि हासिल गर्न असफल बनेको छ।

पहिलो हाफ बराबरीमा रहेको खेल दोस्रो हाफको सुरुवातमै नेपालले दुई गोल खान पुग्यो।

नेपालले जितेको हेर्न हजारौंको संख्यामा दशरथ रंगशाला पुगेका घरेलु दर्शक निराश बने।

नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो। प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान सहभागी थिए।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?