एमाले पार्टी कार्यालयअगाडि स्वर्गद्वारी गुठीपीडितको धर्ना (तस्बिरहरू)

एमाले पार्टी कार्यालयअगाडि स्वर्गद्वारी गुठीपीडितको धर्ना (तस्बिरहरू)
+
-

काठमाडौँ – स्वर्गद्वारी गुठीपीडितहरूले सम्झौता कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेका छन्।

उनीहरूले मंगलबार माइतीघरमण्डलादेखि र्‍यालीसहित च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय पुगेर धर्ना दिएका छन्।

उनीहरूले प्रमुख चार दलका पार्टी कार्यालय गएर धर्ना दिने बताएका छन्। जसअन्तर्गत आज एमाले पार्टी कार्यालयमा धर्ना दिएका हुन्।

यसपछि कांग्रेस, माओवादी केन्द्र र रास्वपाको पार्टी कार्यालयमा पनि धर्ना दिने उनीहरूले जनाएका छन्।

स्वर्गद्वारी गुठीपिडित संघर्ष समितिले विभिन्न माग राखि माइतीघर मण्डलमा अनिश्चितकालीन रिले अनसन तथा धर्ना कार्यक्रम गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?