मुक्कुमुलुङ रक्षार्थ भन्दै माइतीघरमा पनि प्रदर्शन (तस्बिरहरू)

मुक्कुमुलुङ रक्षार्थ भन्दै माइतीघरमा पनि प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ- पाथीभरामा केबलकार बनाउने निर्णयको विरोधमा उत्रिएका सरोकारवालाहरूले बुधबार राजधानी काठमाडौँमा पनि यसबिरुद्ध प्रदर्शन गरेका छन्।

मुक्कुमुलुङ ताङ्सेःप चुम्भो र मुक्कुमुलुक संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पाथीभरामा केवलकार बनाउने निर्णयको विरोध गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

पाथीभरामा केवलकार बनाउने निर्णयलाई उनीहरूले राज्यको मानवता विरुद्धको अपराधका रूपमा चित्रण गरेका छन्।

उनीहरूले ‘नो केबल कार’ भन्दै माइतीघर मण्डलामा ‘मुक्कुमलुङ रक्षार्थ’ प्रदर्शन गरेका हुन्।

तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?