म्याट रोसले नेपाली टिमलाई दिए पहिलो प्रशिक्षण (तस्बिरहरू)

म्याट रोसले नेपाली टिमलाई दिए पहिलो प्रशिक्षण (तस्बिरहरू)
+
-

नेपाली फुटबलका नवनियुक्त प्रशिक्षकले बुधबारदेखि ‌‍औपचारिक रुपमा आफ्नो काम सुरु गरेका छन्।

अष्ट्रेलियाका म्याट रोस मुख्य प्रशिक्षक बनेपछि नेपाली फुटबल टोली प्रशिक्षणमा उत्रिएको हो।

मुख्य प्रशिक्षक म्याटले बुधबार पहिलोपटक नेपाली टोलीलाई प्रशिक्षणमा दशरथ रंगशालामा उतारेका हुन् ।

उनले सिंगापुरविरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।

तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?