नारायणहिटीअगाडि राजसंस्था पक्षधरको मागः ‘जनताको नासो फिर्ता चाहियो’ (तस्बिरहरू)

नारायणहिटीअगाडि राजसंस्था पक्षधरको मागः ‘जनताको नासो फिर्ता चाहियो’ (तस्बिरहरू)
+
-

काठमाडौँ – राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।

शुक्रबार नारायणहिटी दरबारअगाडि राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले शान्तिबाटिकाबाट नारायणहिटीसम्म र्‍याली निकालेका हुन्। हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी उनीहरूले राजाको पक्षमा नारा लगाएका थिए।

उनीहरूले ‘जनताको नासो फिर्ता चाहियो’ भन्ने व्यानरसहित प्रदर्शन गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?