हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा

हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा
+
-

धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै माहाेल नभएकाे बताएका छन्।

उनले साेमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै हल्ला गरेर केही नहुनेसमेत बताएका छन्।

देशभर राजतन्त्रका पक्षमा माहाेल बढेकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा पुर्वप्रधानमन्त्री देउवाले भने,’कुनै माहाेल बनेकाे मैले देखेकाे छैन, त्याे हल्ला मात्र हाे।’

साथै, गठबन्धनको प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकारमा कुनै समस्या नभएकाे बताउँदै याे गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे।

कांग्रेसकाे १५ ओ महाधिवेशन समयमै हुने सभापति देउवाकाे भनाई छ। सभापति देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न अधिकांश केन्द्रीय नेतासहित धनगढी आएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?