संसद् बैठकमा जे देखियो (तस्बिरहरू)

संसद् बैठकमा जे देखियो (तस्बिरहरू)
+
-

प्रतिनिधिसभाको मंगलबारको बैठक राजतन्त्र पक्षधर सांसद्हरू र गणतन्त्र पक्षधर सांसद्हरूको घोचपेचको अखाडा बनेको छ।  यद्यपि स्वाभाविक रूपमा गणतन्त्र पक्षधर सांसद्हरूको संख्या ठूलो थियो, राजतन्त्र पक्षधरहरूभन्दा।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको विरोध गरिरहँदा कांग्रेस महामन्त्री गगन थापाले भने राजसंस्था पक्षधर प्रदर्शनलाई कमजोर नआँक्न सरकार र दलहरूलाई सुझाव दिएका थिए।

राप्रपाका सांसद्हरूले भने फागुन २५ गतेको घटनालाई महत्त्वपूर्ण रूपमा चित्रण गर्दै हरेक जिल्लाबाट राजसंस्था पक्षीय जुलुस निस्के गणतन्त्रवादीहरूले लुक्ने ठाउँ पनि नपाउने बताएका थिए।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?