महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ
+
-

मोरङ – विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन अधिकृतको कार्यकक्ष तोडफोड गर्ने क्रममा स्ववियु सभापति जशवन्त पौडेलसहित ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा स्ववियु सभापति पौडेसहित स्ववियु सचिव सनिम ठकुरी, स्ववियु सदस्य प्रज्वल अधिकारी, रोशन पासवान, नवीन तिवारी र तिलक खड्का छन्।

शुक्रबार दिउँसो निर्वाचन अधिकृतको कक्ष रहेको स्थानमा केही कुर्सी तोडफोड गरेको उनीहरूलाई कार्यकक्षको ताला फुटाउने क्रममा प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए। उनका अनुसार हाल पक्राउ परेको ६ जनालाई नै प्रहरी हिरासतमा राखिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’