कैलालीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
+
-

धनगढी- कैलालीको गोदावरीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गोदावरी- ३ चौकिडाँडामा स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शनिबार राति अत्तरियाबाट गुलरियातर्फ गइरहेको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका- ४ का सुदिप रानाको मृत्यु भएको हो ।

बा१७ च ९६४५ नम्बरको उक्त स्कारपियो दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए ।

स्कारपियो आफै अनियन्त्रित भएर राजमार्ग किनारमा रहेको एक घरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?