गाँजासहित मिनी ट्रक चालक पक्राउ

गाँजासहित मिनी ट्रक चालक पक्राउ
+
-

जनकपुरधाम – मिनी ट्रकमा लोड भएको प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई काठमाडौँको काठमाडौँ महानगरपालिका ६ टोखा ग्रिनल्याण्ड स्थित डेरा लिई बस्ने ३७ वर्षीय सलिन मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आइतबार दिउँसो करिब ५ बजेको समयमा बर्दिबाँस नगरपालिका ३ अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा स्थित बिपी राजमार्ग सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबाँस र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी ५ सय ४७ किलो गाँजा बरामद गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।

सिन्धुलीबाट बर्दिबाँसतर्फ आउदैँ गरेको बा ३ ख ५८३२ नम्वरको मिनिट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपी राखिएको ३५ पोका लागूऔषध गाँजा बरामद गरिएको प्रवक्ता जैसवारले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?