आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह (तस्बिरसहित)

आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह (तस्बिरसहित)
+
-

काठमाडौं- नवनियुक्त प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन्।

गृह मन्त्रालयमा एक कार्यक्रमको बीच उनलाई गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सोक्रममा सचिवले उनलाई बधाई पनि दिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल गएर पदभार ग्रहण गर्नेछन्।

दर्ज्यानी चिह्न लगाएपछि उनले अब आफू सशक्त प्रस्तुत हुने घोषणासमेत गरेका छन्।

थप तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?