
काठमाडौँ- आजको प्रतिनिसभामा प्रधामन्त्री केपी शर्मा ओलीसँग प्रश्नउत्तर कार्यक्रम चल्दैछन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिनेछन्।
जसका लागि ओली यतिबेला नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपस्थित भएका छन्।
प्रश्नउत्तर चल्नुपूर्व संसद्मा विविन्न विषयमा सांसदहरूले भनाइ राखेका छन्।
तस्बिरहरू