अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा प्रदर्शन (तस्बिरहरू)

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौं- अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा काठमाडौंमा प्रदर्शन भएको छ।

शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म दलितका लागि दलित अभियान, नेपालले प्रदर्शन गरेको हो।

प्रदर्शनमा अभियन्ता खगेन्द्र सुनारलगायत करिब २० जनाको संख्यामा सहभागी थियो।

अभिन्यता सुनारले ‘दलितका लागि खोइ?’ भन्ने पम्प्लेट बोक्दै लामो समयदेखि दलित अधिकारको माग गर्दै सडकमा प्रदर्शन गर्दै आएका छन्।

तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?