
बर्षा शाह
चैत ९, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – राजसंस्था पक्षधरहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका छन्।
समाखुसीबाट मोटरसाइकल र्यालीसहित उनीहरु नारायणहिटी दरबारअगाडि पुगेका हुन्।
प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्नसमेत चेतावनी दिएका छन्।
हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका उनीहरूले राजसंस्थाको पक्षमा नारा लगाएका थिए।

