कुलमानको पक्षमा प्रदर्शन सुरु भएपछि विद्युत प्राधिकरण कार्यालय परिसरमा प्रहरी तैनाथ (तस्बिरहरू)

कुलमानको पक्षमा प्रदर्शन सुरु भएपछि विद्युत प्राधिकरण कार्यालय परिसरमा प्रहरी तैनाथ (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्धमा प्रदर्शन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणको कार्यालय काठमाडौँमा प्रहरी परिचालन गरिएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको विरोधमा काठमाडौँका सडकमा प्रदर्शन हुन थालेका छन्। मंगलबार बिहान नेकपा एकीकृत समाजवादीनिकट प्रदर्शन गर्दै ऊर्जामन्त्री दिपक खड्काको पुतला दहन गरेका थिए।

नेकपा माओवादी केन्द्रआबद्ध भातृ संगठनहरूले पनि आन्दोलनको तयारी गरेका छन्।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?