
बर्षा शाह
चैत १३, २०८१

अ
+
अ
अ
-
काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन्।
कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएक प्रमुख प्रतिपक्षी दलहरूले संसद बैठक अवरुद्ध गरेका हुन्।
जारी बैठकमा सांसद शक्ति बस्नेत बोलेसँगै बैठक अवरुद्ध गरिएको हो।
कुलमानको बर्खास्तीको विषयमा प्रतिपक्षीले जवाफ नदिएसम्म अवरुद्ध गर्ने प्रतिपक्षीको अडान छ।
थप तस्बिरहरू:

