कुलमानको पक्षमा प्रदर्शन गर्दा प्रहरीद्वारा सर्वसाधारणमाथि बल प्रयोग (तस्बिरहरु)

कुलमानको पक्षमा प्रदर्शन गर्दा प्रहरीद्वारा सर्वसाधारणमाथि बल प्रयोग (तस्बिरहरु)
+
-

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकहरूले बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यालय रत्नपार्कअगाडि प्रदर्शन गरेका छन्।

प्रहरीले सडक अबरूद्ध गरी प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई कार्यालय भित्र जान दिएको छैन। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न विभिन्न उपाय अपनाइरहेको छ तर प्रदर्शनकारी अडिग भएर कुलमानको पक्षमा नारा लगाइरहेका छन्।

प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको अवस्था भएको छ।

प्रहरीले कार्यालयअगाडिको आकाशे पुलमा रहेका सर्वसाधारणहरूलाई पनि त्यहाँबाट हटाउनुका साथै बल प्रयोग गरिरहेको छ। जवाफमा आकाशे पुलमा रहेका सर्वसाधारणले पनि प्रधानमन्त्री केपी ओलीको विरूद्धमा नारा लगाएका थिए।

सरकारले घिसिङलाई बर्खास्त गरेपछि नागरिक तहबाट उनको पक्षमा आन्दोलन भइरहेको छ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?