कुलमानलाई बर्खास्त गरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीद्वारा मसाल जुलुस प्रदर्शन (तस्बिरहरू)

कुलमानलाई बर्खास्त गरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीद्वारा मसाल जुलुस प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोध गर्दै बुधबार साँझ काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ।

अनेरास्ववियु क्रान्तिकारीले कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध सोह्रखुट्टेस्थित सरस्वती क्याम्पस अगाडी मसाल जुलुस प्रदर्शन गरेको हो। 

काठमाडौँसँगै देशका विभिन्न स्थानमा पनि सरकारको विरोध गर्दै मसाल जुलुस प्रदर्शन भएका छन्। कुलमान बर्खास्तीको विरोधमा सदनदेखि सडकसम्म तात्न थालेको छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?