भारतको बहराइचमा स्कार्पियो दुर्घटना: दाङका तीन जनाको मृत्यु

भारतको बहराइचमा स्कार्पियो दुर्घटना: दाङका तीन जनाको मृत्यु
+
-

दाङ- दाङको तुलसीपुरबाट भारतको अयोध्या तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

तुलसीपुर- ७ का वडा अध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर- ७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित तीन जनाको मृत्यु भएको छ ।

एक जनाको घटनास्थलमा र दुई जनाको भारत बलरामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय पत्रकार रुपचन्द्र गुप्ताले जानकारी दिए । उनका अनुसार घाइतेहरूको उपचार भइरहेको छ । अन्य मृतकहरूको पहिचान खुलिसकेको छैन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भारतीय दुतावाससँग सम्पर्क गरेर घटनाबारे बुझिरहेको एसएसपी जनार्दन जिसीले बताए ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’