
काठमाडौं- प्रदर्शनमा गएका राजावादीको हातबाट प्रहरी राष्ट्रिय झण्डा खोसेको छ।
झण्डा बोकेर राजधानी काठमाडौंको नयाँ बानेश्वमा प्रदर्शनका लागि हिँडेका उनीहरूको हातबाट प्रहरीले झण्डा खोसेको हो।
यता, निषेधित क्षेत्र भनिएको संसद भवन अगाडि नै पार्टीका झण्डा बोकेरका गाडीहरूलाई पनि प्रहरीले बेवास्ता गरेको पाइएको छ।
आज काठमाडौंमा राजावादी र समाजवादी मोर्चा (गणतन्त्रवादी)हरूको प्रदर्शन रहेको छ।
थप तस्बिरहरू: