राजसंस्था पक्षधरको आन्दोलन नियन्त्रण बाहिर, ठाउँठाउँ आगजानी र तोडफोड (तस्बिरहरू)

राजसंस्था पक्षधरको आन्दोलन नियन्त्रण बाहिर, ठाउँठाउँ आगजानी र तोडफोड (तस्बिरहरू)
+
-

काठमाडौँ– राजसंस्था पक्षधरको पुनःस्थानाको माग गर्दै चलेको आन्दोलन नियन्त्रण बाहिर गएको छ।

तीनकुनेमा सुरक्षाकर्मीसँग दोहोरो भिडन्तपछि आन्दोलनमा आएकाहरु अनियन्त्रित बन्दै गएका छन्। शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाई जनकमाण्डर तोकिएका थिए।

आन्दोलनकारीले सुरक्षाकर्मीको अश्रुग्यास गन खोसेका छन्।  कार्यालयहरूमा ढुंगामुढा गरेका छन्।  आन्दोलनकारीहरु निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनीमा उत्रेका छन्।

तीनकुनेको निजी व्यक्तिको घरमा आगलागी भएको छ। अन्नपूर्ण पोष्टको कार्यालयमा तोडफोड भएको छ।  त्यस्तै, आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन्। समाजवादीको कार्यालयको सबै सिसा फुटाइएको छ। भित्र भएका कागजात तथा फर्निचर जलाइएको छ।

ठाउँठाउँ मोटरसाइकल तथा गाडीमा आगो लगाइएको छ।

अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?