पत्रकार हत्याको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा पत्रकारहरूको प्रदर्शन (तस्बिरहरू)

पत्रकार हत्याको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा पत्रकारहरूको प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ- पत्रकार हत्याको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पत्रकारहरूद्वारा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

राजावादी समर्थकहरूले तीनकुनेस्थित एक घरमा लगाएको आगोमा परेर पत्रकार रजकको शुक्रबार मृत्यु भएको थियो । पत्रकार महासंघले पत्रकार रजकका हत्यारालाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?