एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु

एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु
+
-

धनगढी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन धनगढीमा सुरु भएको छ।
अधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाले जनाताको सासनलाई राजाबादीहरुले अध्यारोमा धकेल्न चाईरहेको बताएका छन्। उनले राजावादीले चैत १५ गते काठमाडाैँमा देखाएको रुपले उनिहरुको चरित्र प्रष्ट भएको बताए।

२४० बर्षको राणाशासनले जनतालाई के दियो उनको प्रश्न थियो। पुर्वप्रधानमन्त्री नेपालले अब नेपालमा राजतन्त्र नफर्किने बताए। चैत १५ गते राजावादीको आन्दोलनका क्रममा निजि सम्पत्तिमा आगजनी गरेको प्रति आपत्ति जनाउँदै दोषिलाई कार्वाही गर्न सरकार समक्ष माग गरे। उनले भने ९जनतालाई गणतन्त्रको बार्रेमा बुझाउन सकेका छैनौ ,अब सबै गणतन्त्रबादी दलले त्यो बुझाउन आवश्यक छ।

अधिवेशनले सुदूरपश्चिममा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको उनले बताए। अधिवेशन उद्घाटन समारोहमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको छ।

अधिवेशनमा ९ वटै जिल्ला, प्रदेश जनसंगठन र आयोजक समिति गरी ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। अधिवेशनमा १७ र १८ गते सम्म चल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?