नेता–कार्यकर्ता पक्राउ परेको विरोधमा राप्रपाको मसाल जुलुस (तस्बिरहरू)

नेता–कार्यकर्ता पक्राउ परेको विरोधमा राप्रपाको मसाल जुलुस (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा मसाल जुलुस निकालेको छ।

आइतबार साँझ काठमाडौँको चाबहिलमा राप्रपाले मसाल जुलुस निकालेको हो।

राप्रपाले वरिष्ठ उपाध्यक्ष धवल शमशेर राणा र रवीन्द्र मिश्रलगायतका नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ।

उनीहरूलाई शुक्रबार तीनकुनेमा भएको घटनामा पक्राउ गरिएको हो। मिश्र र राणालाई प्रहरीले म्याद थपका लाथि आजै अदालतमा पेश गरेको थियो। उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

चाबहिलसँगै अन्य स्थानमा पनि राप्रपाले मसाल जुलुस निकालेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?