
बर्षा शाह
चैत १८, २०८१

अ
+
अ
अ
-
काठमाडौं- मुस्लिम धर्मावलम्बीहरूले आज आफ्नो महान पर्व ‘ईद-उल-फित्र’ हर्षोल्लासका साथ मनाएका छन्।
काठमाडौंको घण्टाघरमा रहेको कश्मीरी मस्जिदमा मुस्लिम समुदायकाहरूले नवाज पढेर ईद मनाएका हुन्।
ईद पर्वका अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ।
थप तस्बिहरू:

