नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन शिक्षकहरूको प्रदर्शन (तस्बिरहरू)

नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन शिक्षकहरूको प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

महासंघको राष्ट्रिय समितिले विगतका सबै सहमती सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन प्रदर्शन गरिएको हो। 

बुधबार काठमाडौँमा जुलुस प्रदर्शन गर्दै महासंघले विरोध सभा कार्यक्रम गरेको हो। प्रदर्शन माइतीघर मण्डलादेखि बिजुली बजार पुलसम्म पुगेर पुनः माइतीघर मण्डलामा फर्किएको थियो।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?