देशभरका शिक्षकहरू काठमाडौंको सडकमा, यातायात ठप्प (तस्बिरहरू)

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा, यातायात ठप्प (तस्बिरहरू)
+
-

काठमाडौँ- यतिबेला विभिन्न माग राख्दै देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएका छन्।  शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग गर्दै बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन्।

राजधानी काठमाडौंको मुख्य सडक उनीहरूले कब्जा गर्दा नयाँ बानेश्वर-माइतीघर एकतर्फी सडक पूर्णरूपमा ठप्प भएको छ।

लाम लागेर शिक्षकहरूले सडक प्रदर्शन गर्दा ६ लेन सडकमध्ये एक लेन ठप्प भएको हो। जसले गर्दा ट्राफिक जाम पनि बढेको छ।

उनीहरूले आज प्रदर्शन गर्दै माइतीघरदेखि नयाँबानेश्वरसम्म पुगे। आन्दोलनरत  शिक्षकहरूले सडकमै नाचगान पनि गरेका छन्।

थप तस्बिरहरू: 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?