
अ
+
अ
अ
-
काठमाडौं- नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन बुधबार पनि जारी छ।
आज बुधबार शिक्षकहरू बबरमहल-बानेश्वर सडकमा भेला भएर शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्दै सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
केही समयदेखि शिक्षकहरू निरन्तर सडक आन्दोलनमा सर्वसाधारणलाई सास्ती भएको छ। आज पनि नयाँ बानेश्वर सडक-खण्डका तीनै वटै लेन अवरुद्ध छन्।
जसले गर्दा बानेश्वरको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।
थप तस्बिरहरू: