शिक्षक आन्दोलनको १५औँ दिन: भन्छन्– चैते दशैं सडकमा मनायौँ, नयाँ वर्ष पनि सडकमै मनाइरहेका छौँ (तस्बिरहरू)

शिक्षक आन्दोलनको १५औँ दिन: भन्छन्– चैते दशैं सडकमा मनायौँ, नयाँ वर्ष पनि सडकमै मनाइरहेका छौँ (तस्बिरहरू)
+
-

काठमाडौँ– सडकमा उत्रिएर शिक्षक आन्दोलन थालेको १५औँ दिन पुगेको छ। चैत्र २० गतेदेखि शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू राजधानी केन्द्रित सडक आन्दोलन थालेका थिए।

त्यसयता सरकारसँग छलफल भए पनि माग पूरा नभएको भन्दै शिक्षकहरूले सडक आन्दोलन छाडेका छैनन्। बुधबार भेटिएका शिक्षकहरूले चैत देशैं सडकमा मनायौँ, अहिले नयाँ वर्ष पनि सडकमै मनाइरहेका छौँ भन्दै आन्दोलनमा सहभागी भइरहेका छन्।

शिक्षकहरूलाई सरकारले फर्कन भने पनि उनीहरू आफूले भनेको जस्तो शिक्षा ऐन नबनेसम्म सडक नछाड्ने अडान लिएका छन्। झरी र गर्मीमा पनि शिक्षकले छाता ओढेर आन्दोलनमा सहभागी भइरहेका छन्।

शिक्षकको सडक आन्दोलनका कारण काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडक पूर्णरुपमा अवरुद्ध भएको छ। ६ लेनको सडक अवरुद्ध हुँदा माइतीघर, सिंहदरबार, थापाथली, बागमती करिडोरमा सडक जाम अत्यधिक बढेको छ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?