सुदूरपश्चिममा एमाले परित्याग गर्ने बढ्दै

सुदूरपश्चिममा एमाले परित्याग गर्ने बढ्दै
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशमा सामूहिक रूपमा नेकपा एमाले परित्याग गर्ने बढेका छन्।

डा. भीमबहादुर रावललाई एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि सुदूरपश्चिममा पटक–पटक गरेर तीन सयभन्दा बढी नेताले एमाले परित्याग गरिसकेका छन्।

एमाले सुदूरपश्चिम प्रदेशको लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा आइतबार ७१ जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका छन्। उनीहहरूले एमाले परित्याग गरी रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने घोषणा गरेका छन्।

यसअघि पनि अछामलगायत कैलाली, कंचनपुरमा ठूलाे संख्यामा एमाले परित्याग गरी रावलकाे अभियानमा नेता तथा कार्यक्रता जाेडिएका छन्। एमाले छाेड्नेमा प्रदेश कमिटी, जिल्ला कमिटी, वडा कमिटीमा आबद्ध नेता कार्यक्रता रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?