माइतीघरमा राखिएको झण्डाको बिजोग (तस्बिरहरू)

माइतीघरमा राखिएको झण्डाको बिजोग (तस्बिरहरू)
+
-

काठमाडौं- संघीय राजधानीको मुख्य केन्द्र सिंहदरबार नजिकै रहेको माइतीघर मण्डलामा राखिएको झण्डा हावाले उडाएर बिजोग अवस्थामा छ।

माइतीघर मण्डला जहाँ काठमाडौं प्रहरी परिसरदेखि सिंहदबार पनि नजिक रहेको छ। तर, यस्तो अवस्थामा राष्ट्रिय झण्डा हुँदासम्म कसैले वास्ता गरेको देखिँदैन।

यो क्षेत्र काठमाडौं महानगरपालिकाको पनि पर्ने गर्दछ। माइतीघर मण्डला राखिएको यो झण्डा सुरुमा केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। तर पछिल्लो समय झण्डा च्यातियो केही भयो भने काठमाडौं महानगरले फेर्दै आएको थियो।

अहिले यो राष्ट्रिय झण्डाको बिजोग देखिएको छ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?