
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धर्ना दिएको छ।
चैत्र १५ गतेको तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहाई गर्नमा ग गर्दै राप्रपाले धर्ना दिएको हो।
धर्नामा सहभागीले बन्दीलाई रिहा गर्न, राजसंस्था पुनःस्थापना गर्न, सनातन हिन्दु अधिराज्य कायम गर्न, भष्टाचारीलाई कारवाही गर्नलगायतका माग राखेका छन्।
थप तस्बिरहरू: