काठमाडौं- स्वास्थ्यमन्त्रालय घेर्नका लागि जान लागेका आन्दोलनरत डाक्टरहरूलाई प्रहरीले रोकेको छ।
नेपाल चिकित्सक संघको आयोजनामा माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई प्रहरीले रोकेको हो।
२८ दिनदेखि आफ्ना मागहरू लिएर आन्दोलनरत रहेको भएपनि सरकारले उदासिनता देखाएको भन्दै उनीहरू मन्त्राय घेराउ गर्ने तयरीमा लागेका थिए।
थप तस्बिहरू:
 
 
 
 
 
 
 
 
 
 
 
 

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































