
बर्षा शाह
बैशाख ११, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम भृकुटीमण्डपमा जारी छ।
एमालेले ४० वर्षमुनिका युवाहरु कार्यक्रममा सहभागी हुन अपील गरेको थियो। एमालेका ४० वर्षमुनिका युवा नेताहरूले कार्यक्रममा सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कार्यक्रमलाई सम्बोधन गर्नेछन्।